पैदल अनुसंधान: नेटुवा जातिको फेरिँदो सामाजिक जीवन तथा समावेशिताको कसीमा अदालती सरचना र फैसला

पैदल अनुसन्धान : प्रयोग र उपलब्धि

पहिलो संस्करण : २०७६ (सन् २०२०)

सम्पादक : सोहन प्रसाद साह | महेशराज महर्जन
पृष्ठ viii+२८९
ISBN: 978-9937-594-21-9

विशेषणका रूपमा “पैदल” को अवधारणा विभिन्न पेशा र पेशाकर्मीसँग जोडेर प्रयोग गर्ने प्रचलन छ । भुईं तहमा पैरवी-अनुसन्धान गरिरहेका अध्येता, अभियन्ता, अधिकारकर्मी, सञ्चारकर्मी वा साधारणजनले अध्ययन-अनुसन्धानमा रुचि राख्ने र लेख्ने कामलाई यो पुस्तकमा “पैदल अनुसन्धान” (बेयरफुट रिसर्च) भनिएको छ । त्यस्तै, विभिन्न सामाजिक मुद्दामा आफूले गरिआएको पैरवीलाई नछोडी समुदायमै रहेर अनुसन्धान मूलक गतिविधि (लेखन सहित) मा पनि संलग्न रहने व्यक्तिलाई यहाँ “पैदल अनुसन्धाता” (बेयरफुट रिसर्चर) भनिएको छ । यो पुस्तक तिनै पैदल अनुसन्धाताहरूको क्षमता अभिवृद्धि कार्यक्रमको उपज हो ।

खण्ड तीन : जीविकोपार्जन

८. नेटुवा जातिको फेरिँदो सामाजिक जीवन १८५
संजय कुमार पासी

खण्ड चार : सामाजिक समावेशीकरण
११. समावेशिताको कसीमा अदालती संरचना र फैसला २६१
रक्षाराम हरिजन

Source: http://www.martinchautari.org.np/index.php/for-more-chautari-books/997-paidal-anusandhan/

Leave a Comment

Your email address will not be published. Required fields are marked *