देवानी मस्यौदा लेखन” (Civil Drafting) तालिम सम्बन्धी अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/११/०१ यस वेयरफुट लयर्स नेपाल (Barefoot Lawyers Nepal) द्वारा यस क्षेत्रमा कार्यरत नवोदित कानून व्यवसायीहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले १ दिने नि:शुल्क “देवानी मस्यौदा लेखन” (Civil Drafting) आधारभूत तालिम आयोजना गर्न लागिएको सहर्ष जानकारी गराउद्छौँ। तालिमको विवरण: विषय: देवानी मस्यौदा लेखन आधारभूत तालिम (Basic Civil Drafting Training) मिति: २०८२ साल […]

देवानी मस्यौदा लेखन” (Civil Drafting) तालिम सम्बन्धी अत्यन्त जरुरी सूचना Read More »