Story/Blog

नागरिकता पाउन जितेन्द्रले पाँच वर्षसम्म गरेको त्यो संघर्ष

“नागरिकता नहुँदाको जीवन रगतबिनाको मुर्दा शरीर झैँ रहेछ। गाईले दुध दिन्छ भनेर पशुलाई बरू इज्जत गर्छन्, राम्रो आहार दिन्छन्। तर, नागरिकता नभएको मान्छेलाई त्यति पनि नठानिने रैछ।” सुनीता साखकर्मी काठमाडौँ- कार्यालय समय सकिइसकेको थियो, जिल्ला प्रशासन कार्यालय धनुषाको भित्तेघडीमा साँझको ५ बजेको थियो। जितेन्द्रकुमार कुशवाहा भने प्रिन्टिङ शाखाको ढोकामा आँखा गाडेर बसेका थिए। कुर्न थालेको त आधा […]

नागरिकता पाउन जितेन्द्रले पाँच वर्षसम्म गरेको त्यो संघर्ष Read More »

नागरिकता नभएर पनि लोक सेवा आयोगको परिक्षार्थी बन्न सफल

वेयरफुट लयर्स नेपाल (BAREFOOT LAWYERS NEPAL) संस्थाको कानुनी सहयोगमा धनुषा जिल्ला मिथिला नगरपालिका–०५ घर भएका असर्फी महतोको छोरा बर्ष २३ को मिथलेश कुमार महतो नागरिकता विना नै लोकसेवा आयोगवाट लिइने परीक्षामा समावेश हुन पाउने भएका छन् । उहाँको बुबाको जन्मसिद्घ र अमाको वंशज नागरिकता छ । बुबाको जन्मसिद्घ नागरिकता भएकै कारण उहाँको नागरिकता बन्न सकेको

नागरिकता नभएर पनि लोक सेवा आयोगको परिक्षार्थी बन्न सफल Read More »

सर्वोच्च अदालतले उच्च अदालतको आदेशबमोजिम नागरिकता प्रदान नगर्नुको जवाफ माग्यो

निवेदकहरुलाई शिक्षा, रोजगार, बैंक खाता खोल्नलगायतका सेवा सविधा उपयोग गर्नबाट बञ्‍चित नगर्न अन्तरिम आदेश काठमाण्डौ। सर्वोच्च अदालतले उच्च अदालतहरुको परमादेशबमोजिम नागरिकता प्रदान किन नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा नेपाल सरकारसँग लिखित जवाफ मागेको छ। पुस १४ गते सर्वोच्च अदालतले आधार कारणसहित यो आदेश प्राप्त भएका मितिदेखि १५ (पन्ध्र) भित्र लिखित जवाफ पेश गर्न आदेश

सर्वोच्च अदालतले उच्च अदालतको आदेशबमोजिम नागरिकता प्रदान नगर्नुको जवाफ माग्यो Read More »

जन्मआधारका सन्तान आकाशले पाए बंशजको नागरिकता

सर्वोच्च अदालतको परमादेशको आदेशको आधारमा जन्मआधारमा नागरिकका सन्तान आकाश गुप्ताले बंशजको आधारमा नेपालको नागरिकता प्रमाण पत्र प्राप्त गरेका छन् । २०७७ चैत्र ३ गते सम्मानित सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री दीपककुमार कार्की र माननीय न्यायाधीश श्री हरि प्रसाद फुयालको स‌ंयुक्त इजलासले नागरिकताको प्रमाण पत्र जारी जिल्ला प्रशासन कार्यालयलाइ परमादेशको आदेश जारी गरेको थियो । सो

जन्मआधारका सन्तान आकाशले पाए बंशजको नागरिकता Read More »